अन्य समाचार

‘ काठमाडौंलाई फोहोरको डंगुर बनाउनेहरु अहिले उफ्री-उफ्री सोध्छन्, आठ महिनामा के गर्यौं ? ‘ ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लघुवित्त संस्थाहरुले उच्च ब्याज लिने गरेको भन्दै राष्ट्रबैंकको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताउनुभएको हो । गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत […]

अन्य समाचार

प्रधानमन्त्री ओलीले एशिया समिटमा ३ करोड नेपीलीको शीर ठाडो पार्ने कुरा गरे , के भने …

एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु सिक्न सकिने भन्दै प्रधानमन्त्री ओलीले नैतिक रुपमा आत्मसमर्पण नगरिने प्रतिवद्धतासमेत जनाएका छन् । शनिबार काठमाडौंमा एसिया प्यासिफिक समिटको उदघाटनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘भौतिक वस्तुहरुको अभाव हाम्रो समाजको केही हिस्साले अझै पनि भोगिरहेको […]

अन्य समाचार

युरो र डलरका लागी ओली सरकार बिरुद्ध चलाईएको गोप्य योजना पर्दाफास ! यी हुन डलरवादीहरु..

काठमाडौं , केही महिनाअघि होटल सांग्रिलामा अमेरिकी लगानीको एउटा संस्थाले एउटा गोप्य भेला गरायो । भेलाको एउटै बिषय थियो, ‘नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अधिनायकवादी हो भनेर प्रचार गर्ने ।‘ दैनिक पत्रिकाका सम्पादकदेखि नेपाल पत्रकार महासंघका अध्यक्षसम्मलाई बोलाइएको त्यो भेलाले ओली सरकार अधिनायकवादी भनेर प्रचार गर्ने निश्कर्ष निकाल्यो । ओली सरकारको काम र […]

अन्य समाचार

वाह ! मन्त्री हुन त गोकर्ण विष्ट जस्तै , नेपाली जनताको हितमा फेरी अर्को ठुलो कदम !

सुर्खेत , श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम बजारमा श्रमिकले उपयुक्त मूल्य नपाउने तर बिचौलियाले रातारात करोडपति बन्ने अवस्था सरकारले अन्त्य गर्न चाहेको बताएका छन् । श्रम रोजगार कार्यालयको उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्न वीरेन्द्रनगर आएका मन्त्री विष्टले विगतजस्तै अब बिचौलिया हाबी हुने र श्रमिकले उपयुक्त मूल्य नपाउने अवस्था अन्त्य गर्ने बताए […]

अन्य समाचार

‘ सामाजिक सुरक्षा एक उत्कृष्ट कदम हो, ओली सरकारलाई धेरै धेरै धन्यवाद ‘ – रवि लामिछाने

सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरुक्षा योजना घोषणा गरेको छ । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ । रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको […]

अन्य समाचार

सामाजिक सुरक्षा कार्यक्रम के हो ? यो कार्यक्रमले के गर्छ ? बुझ्नै पर्ने १० कुरा ( सबैमाझ पुर्याउनुहोला )

सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। पहिलो सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार विशेष समारोह गरेर कार्यक्रम घोषणा गरिएको हो। के हो सामाजिक सुरक्षा ? सरकारले तामझामका साथ घोषणा गरेको यो कार्यक्रमले श्रमिकहरूको लागि के काम गर्छ ? हामी तपाईँलाई बुझाउँदै छौँ। १) सामाजिक सुरक्षा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई […]

अन्य समाचार समाचार

सलाम प्रधानमन्त्री ज्यु ! गरीबलाई पनी पेटभरी खान पाउने बनाईदिनु भो ! उपचार गर्ने , छोराछोरी पढाउन पाउँने बनाईदिनु भो !

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबैभन्दा तीव्र आर्थिक उन्नति र विकासमा अघि बढ्ने बताउनुभएको छ । ‘अहिलेको सरकारले विकासरका आधारहरु बुझेको छ । मान्छेहरुले प्रश्न गर्छन्, नौ महिना बितिसक्यो एयरपोर्ट किन बनेन ?’, प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘नौ महिनामा विश्वमा कुन चाहिँ एयरपोर्ट बनेको छ ?’ उहाँले मेलम्चीको पानी पनि केही दिनमै काठमाडौंमा […]

अन्य समाचार

सामाजीक सुरक्षा जस्तै आउँदै गरेका अरु लोकप्रीय कार्यक्रमहरुमा नौमती बाजा बजाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं , कहाँ छ भन्नेलाई देखाउनका लागि तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रम गरिएको बताउनुभयो । एउटा कार्यक्रम गर्न यति ठूलो तामझाम किन भनेर भोलि कसैले भन्ने भन्दै उहाँले  ‘यो तामझाम त सरकार देखिनँ भन्नेलाई देखाउन हो’ भन्नुभयो । सुनिनँ भन्नेलाई सुनाउनलाई, थाहा पाइन भन्नेलाई थाहा दिनलाई र सरकारका योजनाहरुको जानकारी गराउनलाई तामझामका […]

अन्य समाचार

‘ सरकार कहाँ छ ? ‘ भन्नेलाई प्रधानमन्त्री ओलीको एक जवाफ जुन खस्न नपाउँदै भाईरल भयो .. ( भीडीयो )

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् । कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’ सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अघि भने, ‘मजदुरलाई सोध्नुस्, श्रमजीविलाई […]

अन्य समाचार

प्रधानमन्त्री ओलीले बताए सरकार कुदाउने अबको गीयर र बिकासको रफ्तार !

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।” […]