समाचार

सिटिजन्स बैंकमा अर्को ‘सुनकाण्ड’ :धरौटी राखेको साढे ७ किलो सुन गायब बनाउने पाँच जना पक्राउ !

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको न्यूरोड शाखामा धरौटी राखेको साढे ७ किलो सुन गायब बनाउने कर्मचारीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि बैंकका अन्य साखामा पनि धरौटीमा राखिएको सुन हराएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । सीआइबीले सुन धरौटी राखेर लिएका ऋणी र बैंकका कर्मचारीलाई पक्राउ गरेको बताएको छ । अर्थ […]

अन्य समाचार

विमस्टेकको मुख्य एजेण्ड गरिबी निवारणः प्रधानमन्त्री

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विमस्टेक) को चौथो सम्मेलनमा गरिबी निवारणलाई मुख्य विषय बनाएको बताएका छन् । शिखर सम्मेलनको पूर्व सन्ध्यामा मंगलबार संसद्लाई सम्बोधन गर्दै ओलीले दिगो विकासलाई प्राथमिकताका राखेकोसमेत बताएका हुन् ।

समाचार

निर्मला हत्याकाण्ड : बबिता र रोशनी बम पक्राउ, एसपीका छोरा र मेयरका भतिजा शंकाको घेरामा

महेन्द्रनगर: भदौ ९, निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका छन् । निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी […]

अन्य समाचार

ओली–मोदी वार्ता १५ भदौमा

प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा भाग लिने आउने भारतीय समकक्षी नरेन्द्र मोदीसँग १५ भदौमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ । वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको […]

समाचार

प्रचण्डले दरबारसँग साँठगाँठ गरे, विप्लव आतंककारी हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी देखि आफ्नै पार्टीका दोस्रो अध्यक्ष प्रचण्डको समेत विरोध गरेका छन् । ओलीले हजो बालुवाटारमा सम्पादकहरुसँगको भेटघाटमा प्रचण्डकै समेत विरोध गरेका हुन् । उनले भने विप्लव नेतृत्वको नेकपाले वर्तमान संविधान र व्यवस्थाप्रति जनाएको असन्तुष्टी र चलाइरहेको आन्दोलनलार्इ ओलीले आतंकवादी क्रियाकलाप भएको बताए । प्रधानमन्त्री ओलीले आफ्नो पलको मर्यादाको […]

अन्य समाचार

कञ्चनपुरका अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन । घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र […]

समाचार

व्यवस्थापनका विद्यार्थीले हेर्नै पर्ने बैंकर मनोज ज्ञवालीको यो मन्तव्य ! (भिडियोसहित)

काठमाडौँ- ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले विद्यार्थीहरुलाई सम्बोधन गरेको भिडियोको चर्चा अहिले चौतर्फी छ । मन्तव्यका क्रममा उनले विद्यार्थीहरुलाई पढाइको महत्वबारे प्रकाश पारेका छन् । हेरौं यो भिडियो :

समाचार

फाेब्स १० ले घोषणा गर्यो नेपालका ‘टप-टेन’ धनीहरु : १ नम्बरमा बिनोध चौधरी, १० मा ज्ञानेन्द्र, कसको सम्पत्ति कति ?

काठमाडौँ – फोब्स १० ले नेपालका ‘टप १०’ धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूची अनुसार नेपालका सबभन्दा धनी १ बिनाेद चाैधरी, २ शेष घले, ३ उपेन्द्र महताे, ४ अजय सुमार्गी, ५ अादित्य झा, ६ जीवा लामिछाने, ७ पशुपति शम्शेर जवरा, ८ बलराम चेनराई, ९ राजेन्द्र खेतान, १० ज्ञानेन्द्र शाह छन्। कसको सम्पत्ति कति […]

समाचार

‘कसैले घुस खाएको देखियो भने त्यसको फोटो खिच्न उसैलाई सोध्नुपर्ने यो कस्तो कानुन हो ?’ (टेलिभिजन अन्तर्वार्ता)

काठमाडौँ- अर्थ सरोकार डटकमको अर्थ-राजनीतिक कार्यक्रम ‘कुरा खस्रा मिठा’को आजको अंकमा हामीले पत्रकार / अधिकारकर्मी प्रभात चलाउनेलाई प्रस्तुत गरेका छौं । सरकारले भाद्र १ गतेबाट लागु गरेको देवानी संहिताबारे पत्रकार बाबुराम भुसालले उनीसँग बहस गरेका छन् । हेरौं यो अन्तर्वार्ता :

समाचार

काठमाडौँको ठमेलको सडकमा माग्न बसेका यी बृद्धले जव ५० हजार रुपैयाँ गन्दै गरेको दृश्य देखियो… ! (फोटोसहित)

काठमाडौँ- आइतबारको दिन काठमाडौँको ठमेलमा रहेको सडकमा केहि फरक दृश्य देखियो । सडकमा माग्न बसेका बृद्धले हजार हजारका नोट गन्दै थिए । यो सायदै देखिने दृश्य हो । यो अचम्मको दृश्य देखेपछी हामीले उनी नजिक गएर सोध्यौं, ‘पैसा आज त निकै कमाइए छ नि ?’ उनले झुट नबोली भने, ‘भेट्टाएको हो ।’ त्यसपछी हामीले उनको […]