अन्य समाचार समाचार

सलाम प्रधानमन्त्री ज्यु ! गरीबलाई पनी पेटभरी खान पाउने बनाईदिनु भो ! उपचार गर्ने , छोराछोरी पढाउन पाउँने बनाईदिनु भो !

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबैभन्दा तीव्र आर्थिक उन्नति र विकासमा अघि बढ्ने बताउनुभएको छ । ‘अहिलेको सरकारले विकासरका आधारहरु बुझेको छ । मान्छेहरुले प्रश्न गर्छन्, नौ महिना बितिसक्यो एयरपोर्ट किन बनेन ?’, प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘नौ महिनामा विश्वमा कुन चाहिँ एयरपोर्ट बनेको छ ?’ उहाँले मेलम्चीको पानी पनि केही दिनमै काठमाडौंमा […]

समाचार

प्रचण्डमाथि खुकुरी प्रहारको समाचार झुठो , भ्रामक समाचार लेख्नेहरु कार्वाहीको निशानामा ! कस्ले लेख्यो ?

चितवन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ । गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो । प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम गर्न, भ्रम छर्न र कुप्रचार गर्न यसप्रकारको हल्ला […]

समाचार

ओली पहीलोपटक प्रधानमन्त्री हुँदा गरेको त्यो पहीलो घोषणा पुरा हुँदै , थाहा छ कुन हो ?

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो र अहिलेको कार्यकालमा समेत तुइन हटाएर झोलुङ्गे पुल बनाउने योजनालाई प्राथमिकता दिनुभएको छ । पहिलोपटक प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते उहाँले दुई वर्षभित्र तुइन हटाउने घोषणा गर्नुभएको थियो । घोषणा मात्रै होइन, उहाँले केही समयपछि फोटो खिच्नलाई तुइन नभेटिने समेत बताउनुभयो । तर यस्तो घोषणा […]

समाचार

चीनका पर्यटनमन्त्रीले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालका लागी गरेको यस्तो तयारी खुलासा गरे

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको दावी गेरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसंगको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौदेखिको सम्बन्ध रहेको स्मरण गर्दै […]

समाचार

चीनका पर्यटनमन्त्री नेपालमा : नेपालका पर्यटनमन्त्री रबीन्द्र अधीकारीले गरे यती ठुलो पहल

नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ समक्ष नेपाली पक्षले नेपाली एयरलाइन्सलाई चीनमा प्रवेस विन्दु दिनु माग गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमा भएको दिपक्षीय छलफलमा मन्त्री रविन्द्र अधिकारीले नेपाल एयरलाइन्सले लामो समयदेखि माग गर्दा पनि चीनमा उडान अनुमति नपाएको प्रसंग उठाएका थिए। नेपालले भ्रमण वर्ष २०२० मनाउन लागेको र […]

समाचार

नेपाली जनताको हितमा एकपछी अर्को काम हुँदै , श्रम मन्त्री गोकर्ण विष्टको अर्को खुलासा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली जनताको हीतमा फेरी अर्को काम अघी सारेको बताएका छन । उनले  कृषि क्षेत्रको विकासका लागि सरकार आवश्यक लगानीको व्यवस्था गर्न क्रियाशील रहेको बताएका छन् । मन्त्री विष्टले कृषिजन्य बस्तुको उत्पादन बढाउन र त्यसको बजारिकरण गर्न सरकारले व्यापार नीति, औंद्योगिक नीति र दिर्घकालीन कृषि रणनीति तय गरेको पनि […]

समाचार

कागजको रेल बनाएर प्रधानमन्त्री ओलिको खिल्लि उडाउनेले यो कसरी हेर्न सक्लान र !

मोरङ, १८ कातिक प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल गुडाउने भन्दै बाँडेको सपना अब पुरा हुने भएको छ । नेपालीको रेल चढ्ने सपना पनि चाँडै नै साकार हुने लगभग निश्चित प्राय भएको छ । आजै मात्र रेलको ईन्जिन नेपाल आईपुगेको छ । सो ईन्जिन परिक्षणको ल्याइए पनि अबका डेढ महिनापछि बिराटनगर सम्म रेल चल्नेछ । […]

समाचार

पद्मरत्न तुलाधरको शव उनको निवास लाजिम्पाट लगीयो ,नेकपा अध्यक्ष सहीत श्रद्धान्जली दिन नेताहरु पुगे

वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शव उनको निवास लाजिम्पाट लगिएको छ । आइतबार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका तुलाधरको शव दिउँसो ४ बजेतिर निवासतर्फ लगिएको हो । अस्पतालमा तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम […]

समाचार

कांग्रेसको चीयापान कार्यक्रममा झलनाथ के भने जुन खस्न नपाउँदै भाईरल भयो ? ( भीडीयो सहीत )

काठमाडौं , नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिपक्षी नेपाली कांग्रेसको प्रशंसा र ब्यांग्य नीकै रोमान्चक तरीकाले गरेका छन  । शुक्रवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा सहभागी हुँदै नेता खनालले कांग्रेस सुध्रिएको भन्दै खुसी व्यक्त गरे । वास्तविक प्रतिपक्षी सानेपामा भेटिएको भन्दै उनले खुसी व्यक्त गरे। ‘प्रतिपक्षी खोजिराखेका थियौं आज सानेपामा भेट्यौ। खुसी लागेको छ’, […]

समाचार

प्रदेश ३ का मन्त्री केशव स्थापीत पदबाट बर्खास्त , अब उनको मन्त्रालयमा को ?

काठमाडौं , हीजो प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने अन्तिम तयारी गरेको खबर बाहीरीएको थीयो ।  तयारी गरेको केही घण्टामै उनी काठमाडौं गएको खबर आएको थीयो ।  अन्नत मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो […]