समाचार

‘काठमाडौँभित्र नै एउटा साखाको खातामा अर्को साखाबाट पैसा राख्दा पनि ‘दस्तुर’ लाग्ने सनराइजको यो कस्तो सेवा ?’

मेरो नाम सुनील अधिकारी हो । मैले सनराइज बैंकको चावहिल साखाबाट फर्पिङको साखामा रकम राख्दा पनि अतिरिक्त पैसा लाग्छ भन्ने सुन्दा तपाईंमध्ये कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो मेरो भोगाई हो । काठमाडौँको एउटा साखामा भएको खातामा अर्को साखाबाट पैसा डिपोजिट गर्दा पनि अतिरिक्त रकम लाग्छ भन्ने सुन्दा पहिला त म तीन छक्क नै […]

समाचार

‘बिमस्टेक’का लागि ‘मेकअप बिग्रिएको बेहुली’ बन्यो काठमाडौँ, कतै तयारी पूरा, कतै टालटुल अधुरा…! (फोटो कथा)

काठमाडौँ- भदौ १४ र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को शिखर सम्मेलन आयोजना हुँदैछ । अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बिमिस्टकको चौथो सम्मेलन आयोजना गर्न लाग्दै गर्दा काठमाडौँलाई सजाउने प्रयास गरेको छ सरकारले । ठाउँ-ठाउँमा रंगीन चित्रहरु कोरेर होस् वा भत्किएका बाटोहरु टालटुल पारेर होस्, पाहुना स्वागतको खुब तयारी […]