अन्य समाचार

विमस्टेकको मुख्य एजेण्ड गरिबी निवारणः प्रधानमन्त्री

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विमस्टेक) को चौथो सम्मेलनमा गरिबी निवारणलाई मुख्य विषय बनाएको बताएका छन् ।

शिखर सम्मेलनको पूर्व सन्ध्यामा मंगलबार संसद्लाई सम्बोधन गर्दै ओलीले दिगो विकासलाई प्राथमिकताका राखेकोसमेत बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *