समाचार

काठमाडौँको ठमेलको सडकमा माग्न बसेका यी बृद्धले जव ५० हजार रुपैयाँ गन्दै गरेको दृश्य देखियो… ! (फोटोसहित)

काठमाडौँ- आइतबारको दिन काठमाडौँको ठमेलमा रहेको सडकमा केहि फरक दृश्य देखियो । सडकमा माग्न बसेका बृद्धले हजार हजारका नोट गन्दै थिए । यो सायदै देखिने दृश्य हो । यो अचम्मको दृश्य देखेपछी हामीले उनी नजिक गएर सोध्यौं, ‘पैसा आज त निकै कमाइए छ नि ?’

उनले झुट नबोली भने, ‘भेट्टाएको हो ।’ त्यसपछी हामीले उनको तस्विर खिच्यौं । र यहि फोटोलाई हामीले ‘फोटो अफ दी डे’ को रुपमा प्रस्तुत गरेका छौं ।

हामीले केहि थप कुरा पनि गर्न खोजेका थियौं । तर उनी मानेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *