अन्य समाचार

सञ्चार मन्त्री बास्कोटाको एक्शन : चीनीया कम्पनीलाई ३२ करोड रुपैयाँ जरिवाना तिराए

काठमाडौं  आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार  प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा पनि काम नभएपछि मन्त्री बास्कोटा आफैं अघि सरेर जरिवाना तिराएका हुन् । नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार […]

अन्य समाचार

‘ नीर्मला पन्तको हत्यारा पक्राउ परीसक्यो , सार्वजनीक हुन्छ ‘ : रक्षामन्त्री

काठमाडौं उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । तर, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए । १० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । […]

अन्य समाचार

ओली सरकारले नेपालमा रहेको फलाम खानी उत्खनन् गर्ने , विधुत्तीय उर्जा बढाउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र गतिमा विकास गर्ने देश हुन सक्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले  तिनलाई सदुपयोग […]

अन्य समाचार

कांग्रेसका लोकप्रीय तथा चर्चीत नेता सहीत चारजना बिरुद्ध बलात्कार मुद्दा

नुवाकोट नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता भएको छ। विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ र सोही ठाउँ बस्दै आएका रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तवहादुर कुँवरले […]

अन्य समाचार

तुइन विस्थापनको निर्णयसँगै मकवानपुरका विकट स्थानमा ७ झोलुङ्गे पुल निर्माण

चालु आर्थिक वर्षमा मकवानपुर जिल्लाका विकट स्थानमा सातवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापनको निर्णय गरेसँगै मकवानपुर जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेको झोलुङ्गे पुल निर्माणले गति लिएको थियो। पहिलो निर्माण गरेजस्तो गरेपनि कामले कुनै प्रगति लिएको थिएन् । तर प्रधानमन्त्री बनेलगत्तै ओलीले ति कामलाई तिव्रताका साथ बढाउनु भनेर […]

अन्य समाचार

प्रधानमन्त्री ओलीले पुसको पहीलो हप्तासम्म काम सक्नेगरी दिए मन्त्रालयहरुलाई नीर्देशन

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन बस्नु अगावै संविधानसँग बाझिएका कानुनहरु सम्बन्धि मस्यौदा संसदमा पेस गरिसक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । संसदको हिउँदे अधिवेशन आगामी पुस पहिलो हप्ता बस्ने तयारी भएको सभामुख कृष्णबहादुर महरा निकट स्रोतले जनाएको छ । यही तयारी अनुसार प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका सचिवहरुलाई आइतबार […]

अन्य समाचार

श्रम मन्त्री गोकर्ण विष्टले घोषणा गरे अर्को राम्रो काम , नेपालीहरुलाई खुशीको खबर

काठमाडौं , श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले अबको पाँच वर्षमा सूचना प्रविधिको क्षेत्रमा एक लाख रोजगारी सृजना गर्ने दाबी गर्नुभएको छ । प्रविधि पत्रकार मञ्च र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री विष्टले पाँच वर्षमा एक लाख रोजगारी सृजना गर्ने दाबी गर्नुभएको हो । भर्खरै आईसीटी क्षेत्रमा कसरी, कति […]

अन्य समाचार

‘ मलाई सबैभन्दा धेरै मन पर्ने नेता केपी ओली हुनुहुन्छ , केपी ओली निस्वार्थ नेता हो ’ : शंकर बिसी

काठमाडौं , नृत्य निर्देशक शंकर विसीले अबको पाँच वर्षपछि सक्रिय राजनीति शुरु गर्ने बताएका छन् । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै विसीले तत्काल कुनै राजनीतिक दलमा प्रवेश नगरेपनि पाँच वर्षपछि भने राजनीति गर्ने बताए । कुनै दलमा प्रवेश गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘कांग्रेस वा कम्युनिस्टमध्ये एउटा […]

अन्य समाचार

प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार , बालबालीकाको लागी खर्च गर्ने ओलीको घोषणा

काठमाडौं एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ । आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् । पुरस्कार पाएलगत्तै ओलीले सरकारलाई त्यो […]

अन्य समाचार

बिकास नै गरेन भन्दैगर्दा परिणाम सहित काम पूरा गर्दै ओलि सरकार ! अर्को चमत्कारीक काम

नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ। तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको […]